www.tandavnews.com
Fact ~ In search of truth

चार दिनदेखि बेपत्ता छिन् पोखरा फुलबारीकी बालकुमारी, कतै देख्नुभएको त छैन ?

पोखरा
ताण्डव न्यूज ।

पोखरा फुलबारीकी बालकुमारी गिरी चार दिनदेखि बेपत्ता भएकि छिन् ।

फुलबारीबाट महेन्द्रपुल  आएकी ४८ वर्षीय  गिरी महेन्द्रपुलबाट सम्पर्कविहिन भएको कृष्ण गिरीले जनाए ।

Mahanagar add

माथि फोटोमा देखिएकै पोशाकमा उनि हराएकी हुन् ।

कसैले गिरीलाई देखेमा नजिकैको प्रहरी चौकी वा फोन नं ९८६०७३७४९९ वा ९८१४१८३३३७ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...