www.tandavnews.com
Fact ~ In search of truth

ढुङ्गांले हान्दा पट्नेरीका ११ वर्षीय बालक घाईते

 

पोखरा ,
ताण्डव न्यूज ।

अपरिचीत व्यक्तिले ढुङ्गाले हान्दा एक बालक घाईते भएका छन् ।

Mahanagar add

ढुङगा प्रहारबाट पोखरा महानगरपालिका –२९ पट्नेरीका ११ वर्षीय बालक रेशम मगर घाईते भएका हुन् ।घाईते मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...