www.tandavnews.com
Fact ~ In search of truth

पोखराको सभागृह चोककाे शंकास्पद बस्तु सेनाद्धारा डिस्पोज

पोखरा ः पोखराको सभागृह चोकमा रहेको ट्राफिकबिटमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोजल गरेको छ ।

बम आशंका गरिएको उक्त बस्तु राती विप्लब नेतृत्वको माओवादीले राखेको अनुमान प्रहरीले गरेको छ । आज विप्लब नेतृत्वको माओवादीले नेपाल बन्दको आह्वान समेत गरेको छ ।

Mahanagar add

Photo by Sudarshan Ranjit 

wardno4

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...