www.tandavnews.com
Fact ~ In search of truth

बतास अर्गनाइजेसनका ‘विपिन बतास’ विरुद्ध पक्राउ पुर्जी जारी

पाेखरा । 

व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

पोखरा ६ का जनकराज श्रेष्ठ र दालप्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै सोमबार जाहेरी दर्ता गरापछी मंगलबार अदालतले पुर्जी जारी गरेको हो । चैतको अन्तिम सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु भएपनि सोमबार दर्ता भएको थियो ।

Batas

पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी बतासले गरेको जाहेरीमा उल्लेख छ ।

याे पनि पढ्नुहाेस्

दर्ता नं ६१० : बतास अर्गनाइजेसनका विपेन्द्र बतास विरुद्ध ठगीको जाहेरी दर्ता , कहिले पक्राउ गर्छ प्रहरी ?

बतासको मनी पावर ! आफ्नो विरुद्ध समाचार आएपछि प्रहरी सेटिङमा पत्रकार पक्राउ

बताससँगको मिटिङमा ‘समाचार हटाउन’ भनिएको थियो

समाचार लेखेकै भरमा ताण्डवका सम्पादक गिरीलाई पक्राउ, पत्रकार निकटका संघसंस्थाको आपत्ति

ठग ! बदमास विपेन्द्रराज बतास

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.