www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्रका आमा बाबुलाई पनि काठमाडौँ लगियो

पोखरा ,
ताण्डव न्यूज ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको निधनको खबर सुनेर विक्षिप्त बनेका बाबु आमा दुबैलाई काठमाडौँ लगिएको छ । केहिबेर अघि आफन्तहरुको सहयोगमा अर्धमुर्छित रहेका बाबु इन्द्र प्रसाद अधिकारी र लक्ष्मी देवी अधिकारीलाई यति एयरको फ्लाइटमा काठमाडौँ लगिएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.