www.tandavnews.com
Fact ~ In search of truth

श्रीलंकाका लागि नेपाली राजदुत विश्वम्भर प्याकुरेलद्धारा राजीनामा

पोखरा ।

कार्यकाल सकिन बाँकी छदैँ श्रीलंकाका लागि नेपाली राजदुत डा.विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् ।

२०७४ वैशाख २३ गते राजदुतमा नियुतm भएका प्याकुरेलले ४ वर्षे कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै राजीनामा दिएका हुन् ।

Mahanagar add

परराष्ट्रका कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थमा केन्द्रित रहेको भन्दै असन्तुष्टि जनाउँँदै राजीनामा दिएको जनाइएको छ ।

पराराष्ट्र मन्त्रालय स्रोतको अनुसार आगामी साउन १ गतेदेखि लागू हुने गरी प्याकुरेलले राजदुतबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...