www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : फेवातालमा प्याराग्लाइडिङ खस्यो, घाइते रोमानियाका नागरिकको मृत्यु

पोखरा ,
ताण्डव न्यूज ।

पोखराको सराङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा घाईते भएका विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।गम्भीर घाईते भएका रोमानियाका ४२ वर्षीया  एडे–सिस जेडिआरको मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए ।

घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर तुरुन्तै उपचारको लागी पोखराको मेट्रोसिटी हस्पिटलमा ल्याइए पनि उनलाई अस्पताले मृत घोषणा गरेको हो

Batas

उनी   ब्लुस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उँडेको बताइएको छ । ल्याण्ड गर्न नसकेपछि प्याराग्लाइडिङ फेवातालको मध्यभागमा विहान सवा ११ बजे खसेको हो । प्याराग्लाइडिङ खसेको सूचना पाएलगत्तै प्रहरीको टोली मोटरबोट लिएर घटना स्थल पुगेकोको थियो ।

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.