www.tandavnews.com
Fact ~ In search of truth

अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा सहभागी

पोखरा,
ताण्डव न्यूज ।

चर्चित अभिनेत्री करिश्मा मानन्धर आज आइतबारदेखि सुरु भएको एसईई परीक्षामा सहभागी भएकी छिन् ।

४५ वर्षीया अभिनेत्री मानन्धर काडमाडौँको त्रिवेणी माध्यमिक विद्यालय ,मैतिदेवीबाट एसईईमा सहभागी भएकी हुन् । उनको परीक्षा केन्द्र विजय स्मारक विद्यालय डिल्लीबजारमा परेको छ ।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । ।

Batas

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन् ।

तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.