www.tandavnews.com
Fact ~ In search of truth

अम्बिका भण्डारीको तीजगीज ‘आठाँ आठाँ छेकेर’

पोखरा,
ताण्डव न्यूज ।

 

महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै साहित्यकार एंवम गायिका अम्बिका भण्डारीले नयाँ तीजगीत ‘आठाँ आठाँ छेकेर’ बजारमा ल्याएकी छिन् । भण्डारीले देशको समसामयिक बिषयलाई गीतमा प्रस्तुत गरेकी छिन ।

भण्डारीको लय तथा शब्दमा निर्माण गरिएको गीतलाई बि.बि अनुरागीले म्युजिक अरेन्ज गरेका छन् । छवि सुवेदीको निर्देशन रहेको गीतमा भावना पन्त र कुलमाया पौडेलको अभिनय रहेको छ ।शिब भुर्तेलले छायाँकन गरेका उक्त भिडियोलाई नमस्ते पोखरा ब्रोडकास्टिङको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.