www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि विशेष अफरसहित होण्डा ‘महा एक्सचेन्ज मेला

पोखरा ।

पोखरामा आजबाट होण्डा महा एक्सचेन्ज मेला सुरु हुदैँछ ।

होण्डा मोटरसाइकल तथा स्कुटरका लागि आधिकारिक बिक्रेता भाजुरत्न ईन्जिनियरीङ्ग उत्तमचोक पोखराले नयाँ वर्षको अवसरमा विशेष अफरसहित मेलाको आयोजना गरेको हो । आज मङगलबारबाट शुरु हुने अफर एक हप्ता सम्म जारी रहने शाखा प्रमुख रवि वर्णवालले जानकारी दिए । एक्सचेन्ज मेला उत्तमचोक स्थित भाजुरत्न ईन्जिनियरीङ्ग एण्ड सेल्स लिमिटेडमा संचालन हुनेछ ।

Batas

‘मेलामा जुनसुकै ब्राण्डका नयाँ पुराना मोटरसाइकल तथा स्कुटर साटफेर गर्न सकिनेछ।मेला अवधिभर ग्राहकलाई नयाँ मोटरसाइकल खरीदमा विशेष छुटको व्यवस्था गरिएको शाखा प्रमुख वर्णवालले बताए । ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरुसँग साटफेर गरी नयाँ होण्डा मोटरसाइकल लैजान सक्नेछन् ।

नयाँ बर्षको बिशेष अफर अन्तरर्गत स्क्रायाच कुपनमार्फत १ लाखसम्म नगद छुट, ५ बर्षसम्मस्पेयर्स पार्टसमा १० प्रतिशत छुट, १४ वटा फ्रि सर्भिस, चालु आर्थिक वर्षको सवारी कर, १ थान होण्डाको हेलमेट, ईन्जिनमा २ वर्षको वारेन्टि, बेट्रिमा १ वर्षको गयारेन्टि, हरेक हप्ता वम्पर उपहारमा १ जनालाई ५ लाख रुपैयाँ छुटका अफर रहेका छन् ।

अन द स्पट फाईनान्सको सुविधा संगै व्याजदर ९.९९ प्रतिशत रहेको बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.