www.tandavnews.com
Fact ~ In search of truth

आज भारतीय प्रधानमन्त्री मोदीको जन्मोत्सव, ओलीले दिए तीन भाषामा शुभकामना

काठमाडौं।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६९ औँ जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई शुभकामना दिएका हुन । आलीले अंग्रेजी, हिन्दी र गुजराती गरी तीनवटा भाषामा मोदीलाई शुभकामना दिएका छन् ।

शुभकामनामा ओलीले मोदीको सुस्वास्थ्य, खुशीयालीपूर्ण जीवन र दीर्घायुको कामना गरेका छन् । उनले आपसी सहकार्यबाट नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत गर्दै जाने विश्वाससमेत व्यक्त गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.