www.tandavnews.com
Fact ~ In search of truth

आज वर्षाको सम्भावना,पुर्वानुमान महाशाखा भन्छ,‘भारी वर्षाको सम्भावना छैन

काठमाडौँ ।

आज (आइतबार) देशैभर मौसम बदली र केही स्थानमा वर्षा हुने मौसम पुर्वानुमान महाशाखाको अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाकाको अनुसार वर्षाको सम्भावना भएपनि आज भारी वर्षाको सम्भावना भने छैन।आज दिउँसो तथा राति पनि देशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

मौसम महाशाखाका अनुसार यतिबेला देशका अधिकांश स्थानमा सामान्य बदली छ भने केही ठाउँमा मेग गर्जनसहित वर्षा भैरहेको छ।भोलि (सोमबार) बाट भने मौसम सुधार हुने सम्भावना छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.