www.tandavnews.com
Fact ~ In search of truth

आहा ! काहुँ महोत्सव : व्यवसायिक भन्दा बढी प्राकृतिक

पोखरा
ताण्डव न्यूज ।

तेस्रो काहुँ धरहरा महोत्सव ०७५ जारी छ । जनकल्याण क्लबको आयोजनामा मंसिर २८ देखि सुरु भएको महोत्सव पुस ८ गते सम्म जारी रहनेछ ।

Batas

यहाँ विभिन्न कलाकारहरुको प्रस्तुती रहँदै आएको छ । पोखरा बजार क्षेत्र लगायत आसपासका स्थानहरुबाट पुगेका अवलोकनकर्ताले सोमबार महोत्सव भरिभराउ देखिन्थ्यो ।

मेला भन्ने वित्तिकै रोटे पिङ, खाना, कपडा, कलाकारहरुको प्रस्तुती नै रहन्छ भन्ने आममानीसको बुझाइ छ । तर, वब काहुँ महोत्सव स्थल पुगिन्छ, व्यवसायीक भन्दा बढी प्राकृतिक हुन मन लाग्छ । उत्तरतर्फ देखिने हिमालको लहरले हरेककलाई टहल्न बाध्य गराउँछ ।

सबै तस्विर : माधव भुसाल

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.