www.tandavnews.com
Fact ~ In search of truth

इच्छाशक्ति अटोमोवाइल्सको बुद्धचोकमा नयाँ शाखा

पोखरा ।

इच्छाशक्ति अटोमोवाइल्स प्रा.लीले नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ ।

नयाँ शाखा कार्यालय बुद्घचोक १० (सिप्रदी ट्रेडीङ्ग÷ऋषी पेट्रोल पम्प अगाडी) मा यही श्रावण ८ गते बुधबारबाट सञ्चालनमा आउने भएको छ ।

यस शाखा मा अत्याधुनिक मेशीन र दक्ष मेकानीकहरुले बाईकको सम्पुर्ण सर्भीसीङ्ग गरीने र सुपथ मुल्यमा Bajaj Genuine पार्टस उपलब्ध हुने जनाइएको छ । प्रालीले यस अघि लामाचौर र लेखनाथको अघौँचोकमा शाखा विस्तार गरिसकेको छ ।

नयाँ शोरुमा खुला पार्कीङ्ग सुविधाको व्यवस्था पनि रहेको प्रा.लीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.