www.tandavnews.com
Fact ~ In search of truth

इन्टरनेसनल आइफो फेशन वीकमा नेपालका ७ मोडल

पोखरा ।

 

इन्टरनेसनल आइफो फेशन वीकमा नेपालको तर्फबाट ७ मोडल सहभागी भएका छन् ।

मलेशिया आइफोमा भएको फेसन वीकमा ५ पुरुष मोडल र २ महिला मोडल सहभागी भएका हुन् । नेपालबाट सागर बाबु गिरी, अनिल अधिकारी, पोसन शर्मा, शेर्पा लामा, ज्योति थापा र हेमा हमाल डिजाइनर जय थापा र ज्वाला शर्माले डिजाइन गरेको ड्रेसमा र्याम्पमा उत्रेका थिए ।

Batas

उक्त फेसन वीकमा नेपाल, इन्डिया,इन्डोनेसिया, मलेशिया, चीन र सिंगापुरका गरि ४६ मोडल सहभागी भएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.