www.tandavnews.com
Fact ~ In search of truth

ईन्स्पेक्टरको दर्ज्यानी चिन्ह लगाए थापाले

पोखरा /ताण्डव न्युज ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सई शिव थापाले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदको दर्ज्यानी चिन्ह शुत्रबार (हिजो )लगाएका छन् ।

ईन्स्पेक्टर पदमा बढुवा भएका प्रहरी अधिकृत थापालाई चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान सिंह बोहराले दर्ज्यानी चिन्ह लगाई दिएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.