www.tandavnews.com
Fact ~ In search of truth

उपराष्ट्रपति पुन चिनबाट फर्किए

काठमाण्डौ
ताण्डव न्यूज
चीन भ्रमणमा गएका उपराष्ट्रपति नन्दबहादुर पुन आज (सोमबार) विहान स्वदेश फर्किएका छन् ।

सिनुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि शुरु भएको १७ औ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहमा पुगि उपराष्ट्रिपति पुनले सम्बोधन गरेका थिए ।

६ दिनपछि स्वदेश फर्किएका उपराष्ट्रिपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न सभामुख कृष्णबहादुर महरा पुगेका थिए ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.