www.tandavnews.com
Fact ~ In search of truth

एसईईको रिजल्ट प्रकाशनका लागि दिउँसो बोर्ड बैठक बस्दैँ

पोखरा ।
एसईईको रिजल्ट आज प्रकाशित हुदैँछ । रिजल्ट प्रकाशन बारे निर्णय गर्न आज दिउँसो बोर्ड बैठक बस्दैँ छ ।

राष्ट्रिय परिक्षा बोर्डको अनुसार आज दिउँसो बस्ने बोर्ड बैठकको निर्णय पश्चात रिजल्ट प्रकाशन हुनेछ । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।गतवर्षको तुलनामा यस वर्ष नतिजा केही ढिला गरि प्रकाशन हुन लागेको हो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.