www.tandavnews.com
Fact ~ In search of truth

एसिया प्यासिफिक सम्मेलनका लागी सुची नेपाल

काठमाडौं ।

भोली देखि काठमाण्डौँमा शुरु हुने प्यासिफिक सम्मेलनको तयारी सकीए सगै पाहुनाहरु नेपाल आउने क्रम बढेको छ । यही मंसिर १७ गतेसम्म आयोजना हुने सम्मेलनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु नेपाल आउने क्रम बढेको हो ।

यसैक्रममा म्यान्मारको राज्य परिषदकी सदस्य तथा विदेशमन्त्री आङसाङ सुची काठमाडौं आइपुगेकी छिन् ।

Batas

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुनसेन नेपाल आइसकेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.