www.tandavnews.com
Fact ~ In search of truth

कराँते खेलाडी प्रकाश खड्कालाई विदाई

पोखरा /ताण्डव न्यूज ।
चाइनाको सेघाई शहरमा हुन लागेको धपत कराते ज्ञ सिरीज ब् मा सहभागी हुन कास्कीका खेलाडी प्रकाश खड्का चिनतर्फ प्रस्थान गरेका छन् ।

खड्कालाई एक विशेष कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दीपक गोदारले खड्कालाई विदाई गरेका हुन्।विदाईको क्रममा बोल्दै गोदारले देश बाहिर खेल प्रदर्शनका लागी जाने खेलाडीहरुलाई खेलाडी संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सितोरियो कराँते संघ कास्कीका अध्यक्ष सुरेन्द्र कुमार गुरुङको अध्यक्षतामा खड्कालाई विदाई गरिएको हो ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.