www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन चैत २८ र २९ गते

पोखरा,
ताण्डव न्यूज ।

नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन यहि चैत २८ र २९ गते पोखरामा आयोजना गरिने भएको छ ।

सम्मेलनको काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने काठमाडौँ जिल्लाका कोषाध्यक्ष तथा राष्ट्रिय सम्मेलनका अध्यक्ष गोबिन्द पुडासैनीले जानकारी दिए । सम्मेलनले पार्टीको गुटउपगुटको अन्त्य गरि पार्टीलाई एक ढिक्का गरि अघि बढ्नका लागि सुझाव दिने,विदेश पलायन युवाहरुलाई स्वदेश मै रोजगार व्यवस्था गर्न पार्टी मार्फत सरकारलाई दबाब दिने, महंगी,हत्या,हिंसा,बलात्कार र भ्रष्टाचार विरुद्ध कार्यक्रम सञ्चालन गर्न केन्द्रसगँ निर्देशनको माग गर्ने भएको छ ।

Batas

सम्मेलन पोखरा सभागृहमा सञ्चालन हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.