www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस नेता सिंहको स्वास्थ्यमा सुधार

काठमाडौं ।

नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ ।

सुगर र पिसाबको समस्या देखिएपछि सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका नेता सिंहको स्वास्थ्यमा सुधार आएको उहाँका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।  सिंहलाई डा. मिमी गिरीको टोलीले उपचार गरिरहेको छ ।

डा .गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.