www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस नेता गणेशमानको सालिकमा विद्याले माल्यार्पण गरिरहँदा… (७ तस्बिर)

पोखरा
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी कास्की क्षेत्र नं २मा उम्मेदवारलाई जिताउन कस्सिएको छ । उम्मेदवार विद्या भट्टराईसहित नेता, कार्यकर्ता घरदैलो कार्यक्रममा ब्यस्त छन् ।

घरदैलो कार्यक्रमकै सन्दर्भमा नारासहितको टोली सोमबार विहान आज पोखरा ४ नालामुख चोकमा अडियो । उम्मेदवार भट्टराई फुलमाला लिएर चोकमै रहेको गणेशमानको सालिकमा माल्यार्पण गरिन् ।

Batas

माल्यार्पण गर्दै गर्दा एक स्थानीयले भने ‘हिजो यहाँ कांग्रेसले नेकपालाई गर्नु गाली गर्यो । आज नेकपाको उम्मेदवार आएर माल्यार्पण गरिन् । कस्तो राम्रो ।’

माल्यार्पण गर्दैगर्दाका केही तस्विर ताण्डव न्यूजका माधव भुसालले कैद गरेका छन् । हेरौँ :

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.