www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस नेता भण्डारीद्वारा गुल्मीमा पहिरो पीडितलाई राहत

गुल्मी ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिकाका दुई वटा वडाका पहिरो पीडितलाई राहत स्वरुप नगद र खाद्यान्न वितरण गरेका छन् ।

भण्डारीले ठूलो लुम्पेकमा २ लाख र लिङ्घामा १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।यस्तै, मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।भण्डारीसँग सत्यवती गाउँपालिका पुगेका गुल्मी कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले पनि पीडितहरुलाई खाद्यान्न उपलब्ध गराए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.