www.tandavnews.com
Fact ~ In search of truth

काठमाण्डौँमा एकाबिहानै भुकम्पको धक्का

पोखरा ,
ताण्डव न्यूज ।

२०७२ बैशाख १२ गते आएको विनाशकारी भुकम्पको पराकम्प आउने क्रम अझै पनि जारी छ ।

आज बिहान काठमाडौँ सहित आसपासका जिल्लाहरुमा पराकम्पको धक्का महसुस भएको छ । पराकम्पको धक्का १२ सेकेण्डसम्म महसुस गरिएको थियो ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.