www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका सहन्यायाधिवक्ता पछि रुपन्देहीका न्यायाधिवक्ता घुससहित पक्राउ

ताण्डव न्यूज, पोखरा ।
कास्कीका सहन्याधिबत्ता सुरेन्द्र बहादुर थापा घुससहित पक्राउ परेको एक महिना पछि रुपन्देहीका न्यायधिबत्ता कोषहरि निरौला पनि घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले
कार्यालयबाटै सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै ८० हजार रुपैयाँ रकम लिदैँगर्दा रंगेहात पक्राउ गरेको हो। निरौलालाई अख्तियारकै हिरासतमा राखेर थप अनुसन्धान गरिने बताइएको छ । यस अघि कास्कीका थापा पाँच लाख नगद घुससहित अख्तियारको फन्दामा परेका थिए ।

स्केच साभार गुगल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.