www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरीको स्वीप अप्रेसनमा समातिए ‘ड्रग्स सेलर’ सन्दीप र अभिनास

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले लागू औषध बिक्री गर्न हिँडिरहेका २ ब्यक्ति पक्राउ गरेको छ । स्वीप अप्रेसन अर्थात हप्ताको एक दिन हुने विशेष चेकिङको क्रममा उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा रत्नचोक बस्ने २३ वर्षिया सन्दीप गुरुङ र पस्र्याङका ३० वर्षिया अभिनास गुरुङ छन् ।

Batas

उनिहरुको साथबाट लागू औषध २६१ एम्फुल, ८७ थान डाईजापाम , ८७ थान फेनेरागन , ८७ थान बुर्फिनर्फिन, ९५ थान नाईट्रोजन चक्कि बरामद भएको कास्की प्रहरी प्रवक्ता प्रनाउ रविन्द्रमान गुरुङले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.