www.tandavnews.com
Fact ~ In search of truth

क्षेत्राधिकार मिचेर आदेश दिएको आरोपमा उच्च अदालत पोखराका न्यायधीश बर्खास्त

पोखरा ।

उच्च अदालत पोखराका न्यायधीश नरशहादुर शाहीलाई सेवाबाट बर्खास्त गरिएको छ । न्यायीक विचलनमा परेको ठहर्दै उनलाई बर्खास्त गरिएको हो ।

न्याय परिषद्को बैठकले शाहीलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । सिफारिसपछि प्रधान न्यायधिशले उनलाई आज बर्खास्त गरेका हुन् ।

Batas

शाहीमाथी गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोप छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.