www.tandavnews.com
Fact ~ In search of truth

खरबारीबाट लड्दा ज्यान गयो

पोखरा ,
ताण्डव न्यूज ।

गोरखाको बारपाकमा एक पुरुष व्यक्तिको शव फेला परेको छ ।

बारपाकको सुलिकोट गाउँपालिकाका ७ धारापानीमा अन्दाजी ७२ वर्षीय रणबहादुर भट्टको शव फेला परेको हो । छिमेकीको घरबाट आफ्नो घर फर्कने क्रममा खरबारीमा लडि भट्टको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.