www.tandavnews.com
Fact ~ In search of truth

खोलिमा माछी गित सार्बजनिक

पोखरा ।
चर्चित लोक दोहोरी गायक तथा सर्जक राजन कार्कीले फेरि नयाँ गित बजारमा ल्याएका छन ।

राजन कार्कीको स्वर , लय तथा शब्द रहेको गीतमा महिला तर्फ बहुचर्चित गायिका पुर्णकला बि.सी र लक्ष्मी नेपालीको सुमधुर स्वर रहेको छ भने गीतलाई आशिष अविरलले एरेन्ज साथै एच.एन.बि किस्मतले मिक्सिङ्ग गरेका छन ।

बिक्रम चौहानको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सपूत र लोकप्रिय मोडल अञ्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई प्रकाश खड्काले छायांकन साथै मिलन बिश्वकर्माले सम्पादन गरेका छन ।

 

 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.