पोखरा
ताण्डव न्यूज ।
गण्डकी का भौतिक पुर्वाधार बिकास मन्त्री नै लागे डेगु नियन्त्रणमा आफै खटिएका छन ।भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत पोखरा ३ को नदिपुर क्षेत्रका घर घरमा पुगी फोहोर पानी फालेका थिए। मन्त्री सहितको ५ टोलि डेंगु नियन्त्रणमा खटिएका हुन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.