www.tandavnews.com
Fact ~ In search of truth

गुठी विधेयक लिएर आन्दोलनको नो चान्सःप्रधानमन्त्री ओली

पोखरा ।

प्रधानमन्त्री केपी ओलीले गुठीसम्बन्धी विधेयकमा गल्ती भएको भए सच्याएर अगाडि बढ्ने बताएका छन् ।

८ दिन लामो युरोप भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै यस्तो बताएका हुन् ।

Batas

उनले गुठी विधेयकलाई लिएर आन्दोलन भईरहेको तर्फ इंगित गर्दै आन्दोलन गर्न उक्साउने तत्वलाई चान्स नदिने बताए ।

सरकारले विवादित बन्दै आएको गुठी सम्बन्धि समस्याको समाधान खोजी रहेको ओलीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.