www.tandavnews.com
Fact ~ In search of truth

गोल्छा अर्गनाइजेसनका उपाध्यक्ष एवम् उद्योगी दिवाकार गोल्छाको निधन

पोखरा,
ताण्डव न्यूज ।
उद्योगी एवम् गोल्छा अर्गनाइजेसनका उपाध्यक्ष दिवाकार गोल्छाको निधन भएको छ ।

गोल्छाको मंगलबार राति भारतमा उपचारको क्रममा ६७ वर्षको उमेरमा निधन भएको हो । गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको अर्गनाइजेसनले जनाएको छ ।

गोल्छा अर्गनाइजेसनभित्र उनले नेतृत्व गरेको उद्योगहरुमा हुलास जस्तापाता, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिललगायतका उद्योग रहेका छन्।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.