www.tandavnews.com
Fact ~ In search of truth

चाउथेमा ट्रक र मोटरसाइकल ठोक्किँदा बेगनासका ‘अजय’काे मृत्यु

पोखरा ।

पोखराको चाउथेमा गएराति मिक्चर (ट्रक)मा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पोखरा–३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक २५ वर्षीय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ग १ क २६६६ नं को मिक्चरसँग ग १ प २५८६ नं को मोटरसाइकल ठोक्किएपछि सो दुर्घटना भएको थियो । गम्भीर अवस्थामा भट्टराइलार्ई पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.