www.tandavnews.com
Fact ~ In search of truth

चिसो बढ्न थालेपछि स्वीटर बुन्दै कैदीबन्दी

दार्चुला ।

जिल्ला कारागार दार्चुलामा रहेका कैदी बन्दीहरु स्वीटर बुन्दै । आधुनिक मेसिन नहुँदा एउटा सुइटर तयार गर्न हप्तौँ लाग्ने गरेको उनीहरु बताउँछन् ।
तस्वीरः नरेन्द्रसिह कार्की, दार्चुला, रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.