www.tandavnews.com
Fact ~ In search of truth

चेतनाका लागि अभियान

पाेखरा
ताण्डव न्यूज ।

यस्ता अपराधिक कुराहरुले समाजमा नकारात्मक असर पारिरहेको छ । त्यसलाई समाधान गर्न प्रत्येक समाजका महिला, पुरुष, राज्यले सबैमा चेतनाको विकास गराएर अगाडि बढ्नुपर्छ ।

जहाँसम्म त्यसबारे धेरै कुराहरु उठान भइरहेका पनि छन् उठान भएपनि घटनाहरु झन्झन् बढ्दै गएका छन् । सबैले त्यस विषयमा चासो लिई यसलाई न्यूनीकरण गर्ने तर्फ लैजानुपर्छ ।

Batas

महिलाहरुप्रति भएको यो घटित व्यवहारलाई हामी सबै मिलेर एकजुट भएर राज्य कानुनले एउटा व्यवस्थित तरिकाले चेतनाका लागि एउटा अभियान गर्नुपर्ने र दिनदिनै घटिरहेको घटनामा राज्यको ध्यान आकर्षण गराई महिला हिंसा सम्बन्धी घटनाहरुको अन्त्य गर्नुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.