www.tandavnews.com
Fact ~ In search of truth

चोरी भएका मोटरसाइकल र मोबाइल कास्की प्रहरीले सम्बन्धीत ब्यक्तिलाई बुझायो

पोखरा
ताण्डव न्यूज ।

विभिन्न समयमा हराएका तथा चोरी भएका मोबाइल तथा मोटरसाइकल कास्की प्रहरीले सम्बन्धीत ब्यक्तिहरुलाई बुझाएको छ । आइतबार कार्यालय परिसरमै उक्त सामाग्रीहरु सम्बन्धीत धनीहरुलाई हस्तान्तरण गरिएको हो ।

Batas

भिन्न ब्राण्डका मोबाइल सेट १० थान, १ स्कुटर र ४ वटा मोटरसाइकल कास्की प्रहरीको अनुसन्धान टोलीले फेला पारेको थियो । हरेका महिनाको १ र १५ गते हराएर र चोरी भएर फेला परेका सामानहरु सम्बन्धीत धनिलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.