www.tandavnews.com
Fact ~ In search of truth

चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

महोत्तरी ।

विद्यालयमा भौतिक पूर्वाधारको अभाव भएपछि महोत्तरीको सोनमा गाँउपालिका ६ स्थित नेवलाल आधारभूत विद्यालय मगरथानामा अध्ययनरत कक्षा १, २ र ३ का विद्यार्थी बाहिर चौरमा बसेर अर्धवार्षिक परीक्षा दिँदै ।

तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.