www.tandavnews.com
Fact ~ In search of truth

छैटौं इक्यान शैक्षिक मेला मंसिर २६ बाट

पोखरा ।

‘इक्यान शैक्षिक मेला’ मंसिर २६बाट हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा छैटौं संस्करणको मेला हुन लागेको हो ।

पोखरा सभागृह हलमा मेला सञ्चालन हुने अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।

Batas

विद्यार्थीलाई परामर्श प्रदान गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी हुने इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

मेलामा विद्यार्थीलाई प्रवेश शुल्क लाग्ने छैन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.