www.tandavnews.com
Fact ~ In search of truth

जनएकता सहकारीमा बाह्र लाख बढी चोरी

पोखरा,
ताण्डव न्यूज ।

पोखरा–८ सिर्जनाचोकमा एक सहकारीमा १२ लाख भन्दा धेरै चोरी भएको छ ।

जनएकता बचत तथा ऋण सहकारी संस्थामा गएराती चोरी भएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले बताए ।

Batas

‘अहिलेसम्म १२ लाख बढि रकम चोरी भएको भन्ने रिपोर्ट आएको छ, अधिकारी रिपोर्ट आउन बाकी छ,’ उनले भने, ‘घटना स्थलमा बुझ्ने काम हुदैछ ।’ घटनाको बारेमा अनुसन्धान भई रहेको डिएसपी काकीले सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.