www.tandavnews.com
Fact ~ In search of truth

जन्मदिनको अवसरमा साहारालाई जर्सी सहयोग

पोखरा ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कास्की सदस्य बिनोद भण्डारीले जन्मदिनको अवसरमा जर्सी सहयोग गरेका छन् । पोखरा १७ स्थित साहारा फुटबल एकेडेमीमा रहेका २६ जनालाई जर्सी सहयोग गरेको भण्डारीले बताए ।

पोखरा ३३का वडा सदस्य दिपक लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित हस्तान्तरण कार्यक्रमको संचालन अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पसका सचिव गोविन्द महतले गरेका थिए ।

Batas

कार्यक्रममा अजित गिरि, हरि अछामी,, बिनय पराजुली,अलिस पौडेल,सन्देश अधिकारी,किरण अधिकारी, श्रीकृष्ण लामिछने, हरि भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.