www.tandavnews.com
Fact ~ In search of truth

टायर पड्किदा जिप दुर्घटना, २ को मृत्यु, १२ घाइते

तनहुँ ।

तनहुँको घाँसीकुवामा आज मंगलबार एक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

छिर्कनबाट दमौलीतर्फ आउँदै गरेको ग१ज २९०७ नम्बरको जिप घाँसीकुवाको ओरालोमा टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापामगर र जिपचालक व्यास नगरपालिका–१४, केशवटारका ३५ वर्षीय विमल घर्ती छन् ।

Batas

घाइतेहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.