www.tandavnews.com
Fact ~ In search of truth

ट्रेड मल पछाडि भेटियो शंकास्पद वस्तु

पोखरा ।

चिप्लेढुंगा स्थित ट्रेडमल पछाडिको भित्री रोडमा आज एकाबिहानै फेरि शंकास्पद वस्तु भेटिएको दिएको छ ।

एउटा झोलाभित्र शंकास्पद वस्तु भेटिएको भन्दै त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । भेटिएको शंकास्पद वस्तु डिस्पोजका लागी डिस्पोजल टोली घटनास्थल तर्फ गएको प्रहरीले बताएको छ ।

Batas

डिस्पोजल टोली पुगिनसकेकाले झोलाभित्र के छ भन्ने अहिल्यै खुलिसकेको छैन् ।नेकपा विप्लवले गरेको बन्दको दिनमा पनि  ट्रेड मल पछाडि बम भेटिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.