www.tandavnews.com
Fact ~ In search of truth

ड्रग्स अड्डामा कास्की प्रहरीको एक्सन (भिडियो)

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुखमा एसपी दानबहादुर कार्की आएपछि अवैध ड्रग्स कोरोवारीहरु निशानामा पर्दै आएका छन् । केहि दिन अघि मात्रै उत्तम चोकमा एक ड्रग्स कारोवारीलाई समातेको प्रहरीले शुक्रबार ठूलो मात्रामा ड्रग्स सहित एक ब्यक्तिलाई समातेको छ ।

हेर्नुहोस् भिडियो 

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.