www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको भानुभक्त क्याम्पस नेपालकै उत्कृष्ट

पोखरा ।

तनहुँमा रहेको आदिकवि भानुभक्त क्याम्पस नेपालकै उत्कृष्ट क्याम्पस बन्न सफल भएको छ ।

तनहँको व्यास नगरपालिका –१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा आएको रिजल्टले क्याम्पसलाई उत्कृष्ट साबित गरेको हो ।

Batas

त्रिभुनव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको यस क्याम्पसमा ८८ प्रतिशत एमबिएसतर्फ र एमएडतर्फ ५३ प्रतिशत विद्यार्थी उतिर्ण भएपछि देशैभरका क्याम्पसहरु मध्येमा भानुभक्त उत्कृष्ट बनेको टि.युले जनाएको छ

क्याम्पसमा हाल १० जोड २, स्नातक तह र स्नातकोत्तर तह गरी करिव दुई हजार पाँच सय विद्यार्थी अध्यायनरत रहेको क्याम्पसले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.