www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा खुकुरी हानाहान,एक घाईते

पोखरा,
ताण्डव न्यूज ।
तनहुँको म्याग्दे गाउँपालिका –६ सेराटार मा खुकरी हानाहान हुदाँ एक घाईते भएका छन् । अन्दाजी २५ २६ वर्षीय सुनिल पराजुलीले सोही स्थानमा बस्ने ३३ वर्षिय बाल कुमार श्रेष्ठलाई टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।
घाईते श्रेष्ठलाई उपचारका लागी पोखरा स्थित मेट्रोसिटी अस्पताल ल्याइएको छ ।

खुकुरी प्रहार गर्ने पराजुली फरार रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.