www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ र गोरखामा पत्रकार गिरी पक्राउको विरोध,प्रशासनमा धर्ना

ताण्डव न्युज  : नेपाल पत्रकार महासंघ तनहुँले ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई ठगिको समाचार लेखेकै कारण साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको घटनालाई लिएर विरोध जनाएको छ । महासंघ तनहुँले जिल्ला प्रशासनमा धर्ना दिएर पत्रकार गिरी पक्राउको विरोध गरेको हो ।

त्यस्तै पत्रकार महासंघ गोरखा शाखाले पनि जिल्ला प्रशासनमा धर्ना दिएर पत्रकार गिरी पक्राउको विरोध जनाएको छ ।  पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले विज्ञप्ती नै जारी गरी प्रदेशका हरेक जिल्ला प्रशासनमा धर्ना दिएर दबाब दिन आग्रह गरेका छन् ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.