www.tandavnews.com
Fact ~ In search of truth

तरकारीका मालामा नेविसंघका विद्यार्थी

पोखरा ।

 

नेविसंघले विषादी परीक्षण गरेर भारतीय तरकारी देश भित्राउन माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

काँग्रेसको भातृसंगठन नेविसंघले विषदीयुक्त फलफूल र तरकारी देश भित्रिएको भन्दै विषादीयुक्त तरकारी आयात रोक्न माग गरेका हुन् । उनीहरु नाकामा विषादी परीक्षण माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । संघले लौका, गोलभेडा, सिमी ,काउलीको माला लगाएर प्रदर्शन गरेका हुन् ।

Batas

नेविसंघले नेपाली जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खुवाउन बाध्य पारिएको भन्दै विरोध र्याली प्रदर्शन गरेको हो

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.