www.tandavnews.com
Fact ~ In search of truth

तस्बिर : पोखरा घुम्न आएका इटालीका नागरिकहरु फेवाको जलकुम्भी फाल्दै

पाेखरा ।  

जलकुम्भी झारले ढाकेको फेवातालमा सफाईमा जुटेका इटालीका नागरिक । फेवाताल सफाई अभियानमा क्रियाशील विभिन्न संघसंस्थासँगै नेपाल भ्रमणमा आएका इटालीका नागरिकहरु शनिबार फेवातालमा जलकुम्भी झार फाल्दै ।
तस्बिरः जमुनावर्षा शर्मा/रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.