www.tandavnews.com
Fact ~ In search of truth

तारा एयरको विमान धावनमार्गमा चिप्लियो, ठुलो दुर्घटना टर्यो

ताण्डव न्युज ।
तारा एयरको  9N-AKK कलसाइन विमान दुर्घटनामा परेको छ । सोलुबाट रामेछापको मन्थली आएको विमान आज विहान नौ बजे तिर विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लीएर दुर्घटनामा परेको हो । दुर्घटनामा मानविय क्षति भने भएको छैन ।

विमानमा सवार १४ जना यात्रु नै सकुसल रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.